विशेष टिप्पणी
- अरुण तेस्रो, fast track देख्नु भो तर महाकाली सन्धि, कोशी र लिपुलेख देख्नु भएन ।अरुण पास भएको भए के हुन्थ्यो ? आशावादी मात्र किन, निराशावादी विश्लेषण पनि गरौं न। सायद हामीले महाकाली, कोशी, लिपुलेक जस्तै अर्को भाग गुमाउने थियौं कि।
- कृपया श्रीलंकाको उदाहरण नदिनुहोस्। MCC ले श्रीलंकाको हालको अवस्थालाई केहि हद सम्म ढिलो गर्न सकिन्थियाे हाेला तर ढिलो वा चाडाे याे हुनु नै थियाे। राष्ट्र बैंकले हालको अवस्थालाई यथावत छाड्यो भने हाम्रो अवस्था पनि उस्तै नहुने भन सकिन, MCC आओस या न आओस। फेरी हुँदै न भा'को कुरा किन गर्ने । बरू MCC पारित गरे का देश हरु काे बिकास अध्ययन यर्थाथ परक हाेला कि।
- तांई न तुई कुरा न गर्नुस न हजुर. LC सगं दाजेर हुन्छ र भन्या । LC विश्वव्यापी रूपमा सबै ले मानेकाे हाे र प्रत्येक सहभागी देश/बैंक समान हदसम्म बाध्य हुन्छ। MCC दुई देशबीचको सम्झौता हो जहाँ म नेपाली पक्षको मात्र बाध्यात्मक कुरा देख्छु, यसले नेपाली पक्ष मात्रै शासित देख्छु। यसमा अमेरिकाको जवाफदेहिता र दायित्व कहाँ छ ? मानौं, हामी जोखिम लिएर एमसीसी पास गरौला तर भाेली अमेरिकाले आफ्नाे लुकेको उद्देश्य पुर्ती पछि कुनै बहाना मा MCC फिर्ता लिन चाहे भने हामीसँग कानूनी विकल्प के छ? र स्मरण रहाेस, अमेरिका ले पहिले नै विगतमा यसाे गरिसकेको छ ।
- There ain't no such thing as a free lunch. दुनिंया थरी विश्लेश्ण भन्दा पहिला अमेरिका ले यस बाट के पाउँछ त्यस बारे स्पष्ट हुने कि ।
- Job गर्ने मान्छे ले बोल्न रुचाउदैन भन्नु भो तर इच्छा हुँदा हुदै मन मारेको देख्न सक्नु भएन । धेरै लाई आँट आउदैन कहि भा'को Job जाने हो कि डर ले ।
- Fast track ko लगानी डबल भयाे हरे ! Inflation उच्च हुने हाम्रो जस्तो देश मा 6-7 वर्ष मा डबल न हुने भनेकाे Income (Salary) र बैंक मा हालेकाे पैसा मात्र हाेला हजुर ।
- आम नगरिक ले पोलिसी पढने कुरै भएन । कुरा कहलिएका बिज्ञ र नेता माथी बिश्वास न हुनु हो । खोतलिएर हेर्नुस बेला बेल मा यस्त नेता र बिज्ञ हरु बाट हामी ठगिएको थुप्रै उदाहरण भेट्नु हुन्छ । म
- हजुर लाई पक्कै एक दुर दुर सम्म neutral व्यती देख्दिन । मनाेज ज्ञवाली - भविष्य सिईओ - नबिल बैंक लिमिटेड - बिनोद चौधरी - नेपाली कांग्रेस - MCC
0 Comments